नियम २५
वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण
ऐनको दफा ३० बमोजिमको वार्षिक प्रतिवेदनमा देहाय बमोजिमका विवरणहरु समावेश गर्नु प्नेछ:-

(क) निकवृत्तभरण योजनामा आबद्ध कर्मचारी र कार्यालयको विवरण, (ख) कोषको कल मौज्दात, चालू वर्षमा भएको थप योगदान, कोषले आर्जन गरेको प्रतिफल, निबवृत्तभरण, . पारिवारिक निवृत्तभरण, उपदान वा एकमुष्ट भुक्तानी गरिएको रकम सहितका प्रमुख वित्तीय सूचकहरु,

(ग) दाबी नभएको रकमको बिवरण,

(घ) भौतिक स्रोत साधन तथा मानव संशाधनको अवस्था,

(ङ) जगेडा कोष तथा अन्य कोषहरुको अवस्था,

(च) कोषको भावी योजना, कोषले भोग्नु परेका समस्या तथा चुनौती, सुधारका लागि चालिएका कदम र अवलम्बन गर्नुपर्ने उपाय।॥